वामदेव गौतमलाई डेंगु

काठमाडौं । नेकपा नेता वामदेव गौतमलाई पनि डेंगुको आशंका गरिएको छ । केही दिनयता ज्वरो आएर आराम गरिरहेका उनलाई डेंगु भएको आशंका गरिएपछि सोमाबार परीक्षण गरिएको छ । सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको हो । यद्यपि रिपोर्ट आइनसकेकाले संक्रमण भएको हो या होइन भन्नेबारे निश्चित भएको छैन । गौतममा प्रेस सहयोगी विश्वमणि सुवेदीले … Continue reading वामदेव गौतमलाई डेंगु